-
Mashup Score: 1अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीबाट फेलोसिप पाउने पहिलो नेपाली चिकित्सक बने डा. विशाल ज्ञवाली - 2 month(s) ago
काठमाडौँ, २१ मंसिर । नेपालका युवा अंकालोजिष्ट डा विशाल ज्ञवालीले संसारकै प्रसिद्ध मानिने अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीमा फेलोसिप प्राप्त गरेका छन् । हाल क्यानडाको क्वीन्स युनिभर्सिटीमा सहप्राध्यापकको रुपमा कार्यरत डा. ज्ञवाली यो फेलोसिप पाउने पहिलो नेपाली बनेका छन् ।
Source: www.nepalihealth.comCategories: General Medicine News, Hem/OncsTweet

Mashup Score: 2यस्तो बन्ने भयो जनकपुरमा विनयतारा क्यान्सर सेन्टर - 7 month(s) ago
जनकपुर, २ असार । विनयतारा फाउन्डेसनले नेपालको जनकपुरमा बनाउन लागेको २०० बेडको अस्पतालका लागि नक्सा पास भएको छ। जनकपुर उप महानगरपालिकाले अस्पताल निर्माण अनुमतिका लागि नक्सापास गरेको हो।
Source: www.nepalihealth.comCategories: General Medicine News, Hem/OncsTweet
Thank you @nepalihealth. https://t.co/7eDilHIs8b https://t.co/mbxuDpb31l